प्रथम पटक प्रकाशित मिति २०७३ असार १५ गते
यस ख्वप कलेज अफ इन्जिनियरिड्डको लागि ७ देखि ९ सिट क्षमता भएको हल्का सवारी साधन जिप(Jeep) – १ थान खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त फर्म/कम्पनी/अधिकृत बिेक्रेताहरुवाट फर्म दर्ता, भ्याट दर्ता, आ. व. ०७१/०७२ को करचुक्ता प्रमाणपत्र र प्रोप्राइटरको नागरिकताको प्रतिलिपिहरु संलग्न राखी निबेदनसाथ रु.१,०००।–(रु. एक हजार फिर्ता नहुने) कलेजको लेखा शाखामा वुझाई कलेजको जिन्सी शाखाबाट यो सूचना प्रथम पटक प्रकाशित मितिले ३० औं दिन (२०७३ साउन १३ गते दिनको २ः०० बजे) भित्र बोलपत्र फारम खरिद गरी ३१ औं दिन (२०७३ साउन १४ गते) दिनको १२ः०० बजेभित्र रितपूर्वकको शिलबन्दी बोलपत्र प्रस्ताव आव्हान गरिन्छ । विस्तृत जानकारीको लागि यस कलेजमा सम्पर्क राख्नु होला ।
Any Problem? Contact Us or Visit College's Help Desk.
Your are encouraged to visit college and feel the environment.