Click here for Winter Sports 2080 मा पुरस्कृत विद्यार्थिहरूकाे नामावली
पुरस्कार कलेजकाे बार्षिकाेत्सव कार्यत्रमकाे पहिलाे दिन मिति २०८० मसिर २८ गते वितरण गरिने छ ।
समय : विहान ११ः०० बजे ।
स्थान : कलेज परिसर
पुरस्कृत विधार्थीहरू अनिवार्य college uniform मा हुनु पर्ने छ ।
माथि उलेखित नाममा कुनै दावि विरोध भए मिति २०८० मसिर २६ गते १ बजे भित्र खेलकुद प्रशिक्षक श्याम कृष्ण बासुकला (9841048870) लाइ सम्पर्क राख्नु हाेला ।
Any Problem? Contact Us or Visit College's Help Desk.
Your are encouraged to visit college and feel the environment.