(An undertaking of Bhaktapur Municipality)
KHWOPA COLLEGE OF ENGINEERING
Affiliated to Tribhuvan University, Estd. 2008
(Dedicated To Country & People)
  • Detail of Event

    Futsal Boys' Team Event –2073

    05th to 07th Magh 2073

    Published Date: 2017-01-12

    Khwopa College of Engineering 
    Winter  Sports 

     Rules and Regulations of the Futsal Competition 

    • फुटसल खेल FIFA अन्तर्गतको Futsal Association को नियम अनुसार खेलाइने छ । तर खेल समयको हकमा भने यो नियम लागु हुने छैन । 
    • कलेजले मात्र Bips को ब्यवस्था गर्नेछ  । जर्सी खेलाडी आफैले ब्यवस्था गर्नु पर्नेछ र जुता अनिवार्र लगाउनु पर्नेछ । 
    • खेल १०/१० मिनेटको खेलाइनेछ । त्यसमा २ मिनेटको ब्रेक दिइनेछ । जम्मा ब्रेक सहित खेल २२ मिनेटको हुनेछ । 
    • प्रतियोगिता नकआउटका आधारमा खेलाईनेछ । 
    • प्रतियोगितामा भाग लिन मिति २०७३ माघ ३ गते बेलुका ७ः०० वजे भित्र अनिवार्य नाम दर्ता गराइ सक्नु पर्नेछ । 
    • कुनै पनि Event संचालन गर्न कम्तिमा पनि ५ टिम सहभागि भएको हुनु पर्नेछ ।
    • खेलमा विवाद भएको खण्डमा निर्णायक कमितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । 
    • प्रतियोगितामा ९ जना खेलाडीको बन्दोबस्त गर्नुपर्नेछ । एकै ब्यक्ति २ बटा टिममा नाम दर्ता गर्न पाउने छैन । यदी दर्ता गरेको पाएमा दुबै टिमलाई प्रतियोगितावाट निस्कासित गरिनेछ ।  त्यो टिमको सम्पूर्ण जिम्मेवारी टिम Captain को हुनेछ । 
    • परिचय पत्र विना खेल मैढानमा प्रबेश निषेध हुनेछ  । 
    • प्रतियोगिताको अवधिभर खेलाडीहरुबाट कुनै अभद्र ब्यवहार, भैm–झगडा गरेको पाइएमा तथा प्रतियोगिताको नियमहरुको पालना नगरेको ठहरेमा कलेजको नियमानुसार कार्वाही हुनेछ । 
    • खेल अवधिमा कोही खेलाडीलाई चोट लागे कलेज ले मैढानमा सामान्य उपचार मात्र गरिदिनेछ । 
    • प्रतियोगितामा सम्बन्धित विभागकै विद्यार्थीहरु समाबेश गराउनु पर्नेछ । 
    • प्रतियोगिताको सम्पूर्ण निर्णयकको अधिकार निर्णायक कमितिलार्य हुनेछ । सो समितिको निर्णय पूर्ण स्विकार्य हुनु पर्नेछ । 
    • पुरस्कार विवरण ः
      • Winners               1st : Gold Medal, Certificates
      • 1st Runners up     2nd : Silver Medal, Certificates
      • 2nd Runners up    3rd : Bronze Medal, Certificate
      •                            3rd : Bronze Medal, Certificates
    • If you are going to registration for Teams  events.Then follow the  Example :

      Full Name : Suman Khoteja, Sham kala, krishn ram Tunba. rosahn koju, Sanjaya Manadhar, Jwala Awal, Dajan Sandha, Rajan Awal, Shiva Awal

      Code (CRN/LN/SN) : 700641,700642, 700643, 70068, 70069 , 700650, 700641, 700641, 700655  (I.D. Full Roll No.)

      Contact No : Team Captain Contact NO. (94145845

      Event :  select the Participant event

      Department : Select the Department

      Semester :Select the Semester

      Then submit

     

  • Registration for this event

HOME  |   ABOUT US | NOTICE BOARD  |   BLOG  |   FAQ  |   GALLERY  |   CONTACT


© 2017 Khwopa College of Engineering. All rights reserved.

Designed & Developed By Er. Shiva K. Shrestha