(An undertaking of Bhaktapur Municipality)
KHWOPA COLLEGE OF ENGINEERING
Affiliated to Tribhuvan University, Estd. 2008
(Dedicated To Country & People)
  • Detail of Event

    800m. running Boys' Event –2073

    05th to 07th Magh 2073

    Published Date: 2017-01-12

    Khwopa College of Engineering
    Winter  Sports 

     Rules and Regulations of the Athletics Competition 

    • यो प्रतियोगिता  International Association of Athletics Federations - IAAF को नियम अनुसार खेलाईनेछ ।
    • प्रतियोगितामा भाग लिन मिति २०७३ माघ ३ गते बेलुका ७ः०० वजे भित्र अनिवार्य नाम दर्ता गराइ सक्नु पर्नेछ । 
    • कुनै पनि Event संचालन गर्न कम्तिमा पनि ५ टिम सहभागि भएको हुनु पर्नेछ । 
    • जर्सी खेलाडी आफैले ब्यवस्था गर्नु पर्नेछ र जुता अनिवार्र लगाउनु पर्नेछ । 
    • परिचय पत्र विना हलमा प्रवेश निषेध हुनेछ । आयोजकले मागेको समय परिचय पत्र देखाउन नसके उक्त विद्यार्थीले खेल छाद्नु पर्नेछ । 
    • खेल अवधिमा कोही खेलाडीलाई चोट लागे आयोजकले सामान्य उपचार (प्राथमिक उपचार) मात्र गरिदिने छ । 
    • खेल तोकेको समयमा विहान ८ः०० बजे देखि सुरु हुने भएकोले दिएको समय भन्दा ३० मिनेट अगाडी नै आयोजक समिति सामुने रिपोटिङ्ग गर्नु पर्नेछ ।
    • खेलमा विवाद गर्न पाउने छैन । भएको खण्डमा निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
    • प्रतियोगिताको अवधिभर खेलाडी विद्यार्थीहरुवाट कुनै अभद्र ब्यवहार, झै–झगडा गरेको पाइएमा तथा प्रतियोगिताको नियमहरुको पालना नगरेको ठहरेमा कलेजको नियमानुसार कार्वाही हुनेछ । 
    • आवश्यकता अनुसार आयोजक कमितिले नियमहरुमा थपघट गर्न सक्नेछ ।
    • पुरस्कार विवरण ः
      • Winners               1st : Gold Medal, Certificates
      • 1st Runners up     2nd : Silver Medal, Certificates
      • 2nd Runners up    3rd : Bronze Medal, Certificate
      •                            3rd : Bronze Medal, Certificates

    If you are going to registration for Single's  events.Then follow the  Example :

    Full Name : Suman Khoteja, 

    Code (CRN/LN/SN) : 700641, (I.D. Roll No.)

    Contact No : (94145845

    Event :  select the Participant event

    Department : Select the Department

    Semester :Select the Semester

    Then submit

  • Registration for this event

HOME  |   ABOUT US | NOTICE BOARD  |   BLOG  |   FAQ  |   GALLERY  |   CONTACT


© 2017 Khwopa College of Engineering. All rights reserved.

Designed & Developed By Er. Shiva K. Shrestha